दिउँसो नागरिकता पाएर अपराह्न सभापति भएका रवि, साँझ गृहमन्त्रीका लागि गरे प्रधानमन्त्रीलाई अनुरोध

१५ माघ २०७९, आईतवार १७:५०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि पनि आफैंलाई गृहमन्त्रीमा नियुक्ति दिन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्। साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटार पुगेका […]