Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

हात्तिपाइले विरुद्धको आम औषधि अभियान आजदेखि सुरु

११ फाल्गुन २०७९, बिहीबार १२:४७

कल्पना राई
महोत्तरी
हात्तिपाइले विरुद्धको आम औषधि अभियान विहिबारबाट सुरु भएको छ । फागुन २५ गतेसम्म चल्ने अभियानमा १५ जिल्लावासीलाई औषधि सेवन गराउ“ने सन् २०३० सम्म हात्तिपाइले रोग निवारण गर्ने सरकारले लक्ष्य लिएको छ ।
मधेस प्रदेशका धनुषा,महोत्तरी,सर्लाहि,रौतहट र बारा सहित अन्य १० जिल्लामा अभियान चल्ने नेपाल सरकारले जनाएको छ । आम औषधि सेवन अभियान अन्र्तगत तालिम प्राप्त स्वास्थ्यकर्मि जिल्लाका विभिन्न ठाउ“मा खटाइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले जानकारी दिए ।
वडा कार्यालय,स्वास्थ्य संस्था,सामुदायिक भवन,विद्यालय,सरकारी तथा धार्मिकस्थल लगायत विभिन्न ठाउ“मा बुथ राखेरै औषधि सेवन गराईने स्वास्थ्य कार्यालयले जनाएको छ ।

व्यक्तिको उचाईका आधारमा २ वर्ष माथिका उमेर समुहका सबैलाई हात्तिपाइले रोगको वी चेरीया ब्रेनकफटि नामको परजिवी विरुद्ध आइभर मेक्टिन,विइसी र एल्वन्डाजेल औषधि सेवन गराईने जनस्वास्थ्य अधिकृत आकाश अजयले बताए ।
प्रत्यक पालिका स्तरमा स्वास्थ्यकर्मिलाई तालिम दिई औषधि वितरणमा खटाइएको हात्तिपाईले विरुद्धको अभियानका महोत्तरी फोकल पर्सन हरिनारायण महतोले बताए । बसै पालिका,वडा र टोल स्तरमा औषधि सेवन सुरु भएको उनले बताए । पछिल्लो समय हात्तीपाइलेका बिरामी एक प्रतिशन भन्दा बढि देखिएका जिल्लाहरुमा सरकारले यो अभियान संचालन गरेको हो ।
कोहि नछुटुन भनेर टोल टोलमा अभियान संचालन गर्दै औषधि सेवनमा खटिएको बर्दिवासकी स्वास्थ्यकर्मि चा“दनी यादवले बताईन् । पहिले चोकचोकमा सचेतना फैलाईसकेको र अब औषधि बोकेरै टोलटोलमा जान थालिएको उनले बताईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

ताजा अपडेट
  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

© 2026: Touch Khabar All Rights Reserved