Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

१९ भाद्र २०८३, शुक्रबार ०७:१५

महोत्तरी । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि महोत्तरीको बर्दिबास १ स्थित आरसी लिड एन्ड ब्याट्री उद्योग प्रालिका सञ्चालक तथा लायन समाजसेवी रमेश भण्डारीले एक लाख रुपैयाँ सहयोग गरेका छन् । भण्डारीले बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन्।

भोटेकोशी क्षेत्रमा आएको विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै भण्डारीले मानवीय भावनाका साथ सहयोग गरेका हुन्। लायन समाजसेवीका रूपमा सामाजिक सेवामा सक्रिय भण्डारीको यो सहयोगले विपद्मा परेका परिवारलाई राहत पुर्‍याउने प्रयासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
लायन्स क्लब अफ बर्दिबास समाजका आजीवन सदस्य भण्डारी समाजमा आवश्यक पर्ने हर सहयोग गर्न तत्पर छन । ब्यक्तिगत रुममा समेत सामाजिक काममा भण्डारीको सक्रियता अनुशरण योग्य छ ।

Screenshot

प्रतिक्रिया
सम्बन्धित समाचार

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

ताजा अपडेट
  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

© 2026: Touch Khabar All Rights Reserved