Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

चौथो बर्दिवास महोत्सव चैत ३ गतेबाट सुरु हुने

१३ फाल्गुन २०७९, शनिबार १५:३१

राधाकृष्ण शर्मा
महोत्तरी
कोभिड १९ पछि थलिएको व्यापार क्षेत्रको प्रबद्र्धन सहित बर्दिवासको पहिचानका लागि चौथो बर्दिवास महोत्सव आगामी चैत ३ गतेबाट सुरु हुने भएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै महोत्सव चैत ३ देखि १३ गतेसम्म चल्ने आयोजक समितिले जनाएको छ । उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान महोत्तरीको आयोजना महोत्सव हुने भएको हो ।

बर्दिवास महोत्सव गर्न ५५ लाख खर्च र ६० आम्दानी हने अनुमान गरिएको बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले जानकारी दिए ।
बर्दिवास सहित महोत्तरीको स्थानिय उत्पादनलाई व्यापारीकरण गर्नु र पर्यटन संग जोड्दै कला संस्कृतीको प्रर्बद्धन गर्दै समृद्ध बर्दिवास बनाउनु महोत्सवको मुख्यउदेश्य रहेको खड्काले बताए ।
महोत्सवमा १ सय ७० भन्दा बढि स्टल रहने र स्थानिय व्यापारीलाई विशेष सहुलियत दिने व्यापार संघले जनाएको छ । मनोरन्जन र आर्थिक उपार्जनका लागि पनि राष्ट्रिय कलाकारका प्रस्तुती,खेल सामाग्री लगायतका आवश्यक सम्पुर्ण व्यवस्थापन आयोजकले गर्ने व्यापार संघका महासचिव उत्तम श्रेष्ठले जानकारी दिए । प्रवेश शुल्क आम मानिसलाई ६० र विद्यार्थिलाई ४० गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

महोत्तरीमा आइपिएम कृषक पाठशाला

ताजा अपडेट
  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

  • बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

  • बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

  • महोत्तरीमा आइपिएम कृषक पाठशाला

© 2026: Touch Khabar All Rights Reserved