चट खबरदाता
महोत्तरी
महोत्तरीमा हतियार सहित एक भारतिय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी बाजोपट्टि ६ बस्ने २६ वर्षका पप्पु यादव रहेका महोत्तरी प्रहरीले जनाएको छ ।
एकडारा गाउ“पालिका ४ हल्खोरी बजार हु“दै नेपाल तर्फ आउ“दै गरेका यादवमाथी शंका लागेकाले हल्खोरीबाट खटेको प्रहरी गस्ति टोलीले चेकजा“च गर्ने क्रममा उनको साथबाट एक थान पेस्तोल,५ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
यादवको साथबाट हरियार फेला परेपछि यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
ताजा अपडेट
© 2024: Touch Khabar All Rights Reserved | Pravicy Policy
Powered By: Aarti Media Pvt. Ltd.