Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

मधेसमा सडक सुरक्षा सप्ताह मनाउँदै ट्राफिक प्रहरी: महोत्तरीले सार्वजनिक गर्‍यो कार्यतालिका

१५ जेष्ठ २०८२, बुधबार २१:२७

महोत्तरी
ट्राफिक सचेतना व्यापक बनाउँदै दुर्घटना कम गर्ने लक्ष्य सहित ट्राफिक प्रहरीले मधेसमा सडक सुरक्षा सप्ताह मनाउने भएको छ । आम सडक प्रयोग कर्तामा सचेतताको अबस्था निकै कम देखेपछी यो सप्ताहव्यापी कार्यक्रम गर्न जरुरी देखिएको नेपाल प्रहरी रजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय पथलैयाका कार्यालय प्रमुख एसपी प्रमुख राजकुमार सिलवालले बताए ।
गल्तीका प्रकृति हेरी एकहप्तासम्म सामान्य मात्रै गल्ती गर्नेलाइ कार्वाही नगरी सचेत गराएर ब्याङ्ग्यात्मत उपहारजस्तै मुख मीठो बनाउँन चकलेट दिदैँ पठाउने सिलवालले बताए । बालबालिका बोक्ने बिधालयका बसदेखी सडकमा गुड्ने सवारीको अबस्था पनि निकै कमजोर देखिएकाले सबैथरी सप्ताहमै सबैथरी जाँच गरि सचेतना फैलाउने एकै प्रकारका कार्य ८ वटै जिल्लाले गर्ने सिलवालले बताए ।

ट्राफिक प्रहरी कार्यालय महोत्तरीले भने
सडक सुरक्षा सप्ताह अन्तर्गतका कार्यक्रम तालिका बुधबारनै सार्वजनिक गरेको छ । जेठ १८ गतेबाट २४ गतेसम्म ट्राफिक सचेतनाका लागि गरिने विभिन्न कार्यक्रम तालिका सार्वजनिक गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कार्यालय महोत्तरीका प्रमुख लक्ष्मिराज जोशिले सरोकारवाला सबैलाई सप्ताहव्यापी सडक सुरक्षा कार्यक्रममा जोडिन आव्हान गरेका छन् ।

oplus_1049602


१८ गते बिहान बर्दिवासमा प्रभातफेरी संगै अभियान सुरु हुने र यातायात ब्यबसायी तथा मजदुरहरुसंग अन्तरक्रिया गर्ने, बिद्यार्थीलाई सचेतना कर्यक्रमगर्ने,१९ गते सवारी दुर्घटनाको संयुक्त उद्दार अभ्यास गर्ने, सवारीमा टल्कने स्टिकर र पर्चा पम्पेट टाँस्ने,२० गते सवारीको यान्त्रिक परिक्षण,२१ गतेरक्तदान र सचेततामुलक होडिङ बोर्ड जिल्लाका विभिन्न स्थानमा लगाउने,२२ गते सवरी चालकको स्वास्थ परिक्षण,लाउऔषध प्रयोगकर्ताको कीट परिक्षण, हेलमेट लगाउन उत्प्रेरणा दिने सडक नाटक प्रदर्शन गर्ने,२३ गते जेब्रा क्रसिङ्बाट बाटो काट्न सिकाउने र अन्तिम दिन कार्यक्रमको समिक्षा र सप्ताह सफल बनाउन भुमिका निभाउने ब्यक्तिलाई सम्मान गर्ने योजना रहेको जोशीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved