Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिबास सेवा समितिको बहुउपयोगी हल अब सभा हलमा रुपान्तरण हुने

२९ बैशाख २०८२, सोमबार २१:४६

जीवनराज : बर्दिबास, २०८२ बैशाख २९
बर्दिबास सेवा समितिको बहुउपयोगी हललाई सभा हलमा परिणत गर्ने कार्यको आज औपचारिक शिलान्यास गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं बर्दिबास नगरपालिकाका प्रमुख तथा समितिका संस्थापक सदस्य प्रलाद कुमार क्षेत्रीले शिलान्यास गर्दै उक्त सभा हल नगरका सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिका लागि महत्वपूर्ण थलो बन्ने विश्वास व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख तारा देवी महतो, वडा नं. १ का अध्यक्ष भोला खड्का, वडा नं. ३ का अध्यक्ष विजय कुमार महतो, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रुद्र सुस्लिङ मगर, लोसपाका नगर अध्यक्ष चेत बहादुर थापा, उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु बहादुर खड्का लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन बिदुर भट्टराईले गरेका थिए भने सभाध्यक्षको भूमिका हिरालाल गौतमले निर्वाह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

ताजा अपडेट
  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

  • बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

  • गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

  • ‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

  • हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

© 2026: Touch Khabar All Rights Reserved