Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

राप्रपाको शक्ति प्रदर्शनलाई जगमान गुरूङको समर्थन

२३ चैत्र २०८१, आईतवार १३:३९

टच खबर डटकम ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा गर्न लागेको शक्ति प्रदर्शनलाई जगमान गुरूङले समर्थन जनाएका छन्। राजतन्त्र पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यबाहक संयोजक गुरुङले विज्ञप्ति जारी गरी राप्रपाको प्रदर्शनलाई समर्थन गरेका हुन् ।
‘उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाइदिनु हुन सबै राष्ट्रवादी देशभक्त नागरिकहरुमा हार्दिक आह्वान समेत गर्दैछौँ’, गुरुङको वक्तव्यमा भनिएको छ । राप्रपाले २६ चैतमा राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

ताजा अपडेट
  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

  • बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

  • गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

  • ‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

  • हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

  • पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

© 2025: Touch Khabar All Rights Reserved