Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

कामना सेवा बैंकको १८ औं वार्षिकोत्सव : बर्दिवासमा रक्तदान कार्यक्रम

२९ कार्तिक २०८१, बिहीबार १४:४८

बर्दिवास,

कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १८ औं वार्षिकोत्सव वभिन्नि सप्ताहव्यापी कार्यक्रम गरि मनाएको छ । मधेस प्रदेश र बर्दिवास शाखाले बर्दिवासमा वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको हो । कामना सेवा वकिास बैंकको केन्द्रीय कार्यालय,प्रदेश कार्यालयहरुमा वार्षिकोत्सवकै अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको बैङ्कले जनाएको छ।

मधेश प्रदेश अन्र्तगतको बर्दबिास शाखामा भएको रक्तदानमा ३० युनटि रगत संकलन भएको मधेस कार्यालय बर्दिवासले जानकारी दियो । रक्तदान गर्ने दाता हरुलाई कामना सेवा वकिास बैंकको मधेश प्रदेश प्रमुख दमिस अमात्यले प्रमाण पत्र बतिरण गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved