Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिवासका ब्यबसायी कुमार भण्डारी जिल्लाकै उत्कृष्ट करदाता

७ मंसिर २०८०, बिहीबार १६:१७

चट संवाददाता
बर्दिवासका ब्यबसायी तथा समाजसेवी कुमार भण्डारी उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् । १२ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय जनकपुरले भण्डारीलाइ सम्मान गरेको हो ।
भण्डारीले बर्दिवासमा संचालन गरेको रक्षा टेडर्स एण्ड सप्लायर्स मार्फत महोत्तरी जिल्लाबाटै सबैभन्दा बढी राज्यालाइ आयकर दाखिला गरेको भन्दै राजस्व कार्यालयले भण्डारीलाई सम्मान गरेको छ ।

१५ वर्ष अघि २५ हजार बाट ब्यापार सुरु गरेका भण्डारीले अहिले आफ्नो ब्यबसायबाट ४५ करोडको ब्यापार गर्न सफल भएको बताए । सिमेन्ट, छ्ड लगायत हार्डवेयरका सामानहरु अहिले मधेस प्रदेश सहित बाहिरी जिल्लामा समेत सप्लाइ गरीरहेको उनले बताए ।
आफ्नो ब्यबसायबाट इमान्दारीतापुर्वक राज्यलाई तिरेको आयकर आफ्नै समाज र देश बिकासमा खर्च होस भन्ने अपेक्षा रहेको भण्डारीले बताए । भण्डारीले ब्यबसायबाट आर्जन भएको मुनाफाबाट विभिन्न सामाजिक क्षेत्रमा समेत लगानी गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved