Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

महोत्तरीबाट हतियार सहित एक भारतिय पक्राउ

३१ बैशाख २०८०, आईतवार १२:३४

चट खबरदाता
महोत्तरी
महोत्तरीमा हतियार सहित एक भारतिय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी बाजोपट्टि ६ बस्ने २६ वर्षका पप्पु यादव रहेका महोत्तरी प्रहरीले जनाएको छ ।
एकडारा गाउ“पालिका ४ हल्खोरी बजार हु“दै नेपाल तर्फ आउ“दै गरेका यादवमाथी शंका लागेकाले हल्खोरीबाट खटेको प्रहरी गस्ति टोलीले चेकजा“च गर्ने क्रममा उनको साथबाट एक थान पेस्तोल,५ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
यादवको साथबाट हरियार फेला परेपछि यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

ताजा अपडेट
  • ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

  • स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

  • राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

© 2026: Touch Khabar All Rights Reserved