Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

सिटि कियर अस्पतालमा क्यान्सर रोकथाम यूनिट स्थापना गरिने

१८ फाल्गुन २०७९, बिहीबार ०८:००

राधाकृष्ण शर्मा
महोत्तरीको बर्दिवासमा रहेको सिटि कियर अस्पतालले क्यान्सर रोकथाप यूनिट स्थापना गर्ने भएको छ । बिराट मेडिकल कलेज विराटनगर र सिटि केयर अस्पताल विच सहकार्य गर्ने सम्झौता पछि क्यान्सर रोकथाम यूनिट स्थापना गर्ने तयारी गरिएको सिटि कियर अस्पतालका संचालक डाक्टर हुलास अग्रवालले जानकारी दिनुभयो ।
बिराट मेडिकल कलेज संगको सम्झौताले बर्दिवासी मात्रै नभएर आसपासका अन्य जिल्लाका वासीलाई पनि सेवामा सहज हुने विश्वास लिएको अग्रवालले बताउनुभयो ।

मधेस प्रदेशकी सांसद सारदा थापाको उपस्थितीमा भएको सम्झौतामा सिटि केयर अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर तथा हाड जोर्नी विशेषज्ञ डाक्टर अमन साह र बिराट मेडिकलको तर्फबाट क्यान्सर रोग विशेषज्ञ डाक्टर अस्मिता रायमाझीले हस्ताक्षर गर्नूभएको सिटि केयर अस्पताल बर्दिवासले जनाएको छ ।
बिराट मेडिकल कलेजका क्यान्सर रोग विशेषज्ञ डाक्टर अस्मिता रायमाझीले क्यान्सर जस्तो घातक रोगबाट बच्न समय समयमा स्वास्थ्य जा“च गरिराख्न जरुरी भएकाले मधेस प्रदेशमै पहिलोपटक क्यान्सर रोकथाम यूनिट स्थापना गर्न सम्झौता भएको बताउनुभयो ।

सम्झौता कार्यक्रम पछि उपस्थित प्रदेश सांसद,अन्य अतिथि स्वास्थ्यकर्मि र पत्रकारलाई सिटि केयर अस्पतालकी निर्देशक तथा लायन्स क्लब अफ हेल्थ एंम्बेस्डर कि अध्यक्ष डाक्टर बेबी भगतले लायन्स क्लब क्यालिर्फानियाको किडनेस क्वाइन प्रदान गरि सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

महोत्तरीमा आइपिएम कृषक पाठशाला

ताजा अपडेट
  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

  • बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनमा दिपक कार्की प्यानलको शानदार जीत

  • बजार क्षेत्रलाई सीसीटीभी युक्त बनाउँदै सुरक्षित र उज्यालो बर्दिबास निर्माण गर्ने श्रेष्ठ प्यानलको प्रतिवद्वता

  • महोत्तरीमा आइपिएम कृषक पाठशाला

© 2026: Touch Khabar All Rights Reserved