Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

महोत्तरीमा आइपिएम कृषक पाठशाला

१९ चैत्र २०८२, बिहीबार १०:२०

महोत्तरी,
कृषि ज्ञान केन्द्रको आयोजनामा महोत्तरीका विभिन्न पाच स्थानमा काउली बालीमा आईपिएम कृषक पाठशाला संचालनमा रहेको छ । जैविक तरिकाबाट किरा व्यवस्थापन गर्ने,मित्र र शत्रु किरा पहिचान गर्ने सम्बन्धी व्यवहारिक ज्ञान दिने उदेश्यले संचालनमा रहेको सो कार्यक्रम तिन स्थानमा समापन भएको छ भने अझै दुई स्थानमा समापनको चरणमा रहेको कृषि ज्ञान केन्द्र महोत्तरीका निमित कार्यालय प्रमुख देवानन्द राय यादवले बताएका छन ।
उनले १६ हप्ते सो कार्यक्रम प्रत्येक हप्ता एक दिन संचालन हुने गरेको उनले बताए ।
महोत्तरीको गौशाला नगरपालिका स्थित नवराजपुर,रामगोपालपुर नगरपालिका स्थित गोठबनौली र बर्दिवास नगरपालिका स्थित पशुपतिनगरमा कार्यक्रम समापन भएको हो भने महोत्तरी गाउपालिका र मटिहानी नगरपालिकाममा समापनको चरणमा रहेको निमित कार्यालय प्रमुख यादवले बताए ।
कार्यक्रमले दिगो कृषि प्रणाली प्रवद्र्धन गर्न तथा कृषकको क्षमता अभिवृद्धि गर्न महत्वपुर्ण योगदान पुर्याएको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

कार्यालय समय कडाइ : ढिलासुस्ती गर्नेलाई सतर्कता केन्द्रमार्फत कारबाही चेतावनी

बालेन प्रधानमन्त्री नियुक्त

पश्चिम नेपालमा आज आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा

“शिक्षा केवल किताबको ज्ञान होइन” प्राचार्य लक्ष्मण गिरी

अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा

ताजा अपडेट
  • महोत्तरीमा आइपिएम कृषक पाठशाला

  • कार्यालय समय कडाइ : ढिलासुस्ती गर्नेलाई सतर्कता केन्द्रमार्फत कारबाही चेतावनी

  • बालेन प्रधानमन्त्री नियुक्त

  • पश्चिम नेपालमा आज आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा

  • “शिक्षा केवल किताबको ज्ञान होइन” प्राचार्य लक्ष्मण गिरी

© 2026: Touch Khabar All Rights Reserved