Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

१ चैत्र २०८२, आईतवार १३:५२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नाम टुंगो लगाएको छ।

आइतबार (चैत १) बसेको पार्टी सचिवालय बैठकले ५७ जनाको नाम चयन गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार क्लस्टर अनुसार खसआर्यतर्फ १७, जनजातितर्फ १६, दलिततर्फ ८, मुस्लिमतर्फ ३, मधेसीतर्फ ९ र थारू क्लस्टरतर्फ ४ जनाको नाम चयन गरिएको छ। चयन गरिएकामध्ये ४८ जना महिला रहेका छन्।

निर्णयअनुसार उक्त नामावली आजै निर्वाचन आयोगमा बुझाइने उनले बताए। आयोगले नामावली रुजु गरेपछि आधिकारिक रूपमा सार्वजनिक गर्ने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

© 2026: Touch Khabar All Rights Reserved