Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

४ पुष २०८२, शुक्रबार २२:१९

बर्दिवास, महोत्तरी : पौष ४ ।
पद्म शमशेर खड्का स्मृति प्रतिष्ठान, बर्दिवासद्वारा आयोजित छात्रवृत्ति परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूको वास्तविक आर्थिक अवस्था नजिकबाट बुझ्ने उद्देश्यले घरदैलोमै पुगेर स्थलगत अनुगमन कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

बर्दिवास नगरअन्तर्गत कृष्णपुर, बुद्धचोक, बजारटोल, हात्तिलेट, थापाटोल, सनिगाछी, जोगीटोललगायत विभिन्न बस्तीहरूमा प्रतिष्ठानका प्रतिनिधिहरूले विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष भेटघाट गर्दै पारिवारिक अवस्था, आम्दानीको स्रोत र शैक्षिक आवश्यकताबारे जानकारी संकलन गरिरहेका छन् ।

प्रतिष्ठानका अनुसार स्थलगत अनुगमनपछि प्राप्त विवरणका आधारमा योग्य तथा वास्तविक रूपमा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यस पहलले शिक्षामा पहुँच बढाउन र आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित हुन सक्ने विद्यार्थीलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

बेमौसमको पानीले किसानलाई पिरलो : धान भित्र्याउन सकस

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved