Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

गाईजात्रामा बर्दिवास हाँस्नेछ – “अब हाँस्छ बर्दिवास” कार्यक्रम हुँदै

२४ श्रावण २०८२, शुक्रबार ०९:४८

बर्दिवास, साउन २३
सिस्नुपानी नेपाल महोत्तरीको आयोजनामा बर्दिवासमा पहिलोपटक विशेष गाईजात्रा कार्यक्रम “अब हाँस्छ बर्दिवास” हुँदैछ । २०८२ सालको गाईजात्राको अवसर पारेर आयोजना गर्न लागिएको यस कार्यक्रममा विविध हास्यव्यङ्ग्य प्रस्तुति र मनोरञ्जनसहित भव्य कार्यक्रम प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।

“अब हाँस्छ बर्दिवास” कार्यक्रम साउन २४ गते (शनिबार) दिउँसो ३:०० बजे बर्दिवासस्थित गौतम होटलमा हुने छ । कार्यक्रममा समाजमा रहेका विकृति, विसङ्गति र सामाजिक यथार्थप्रति व्यङ्ग्यात्मक टिप्पणीसहितका सिर्जनाहरू प्रस्तुत हुनेछन् ।

सिस्नुपानी नेपाल महोत्तरीले यस कार्यक्रममार्फत कला, संस्कृति, हाँस्य र परम्पराको जगेर्ना गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य लिएको छ । आयोजक संस्थाका अनुसार यो कार्यक्रम बर्दिवासलाई हाँसोले सजाउने अभियानको एक हिस्सा हो ।

कार्यक्रम सफल र स्मरणीय बनाउन सम्पूर्ण नागरिक, कलाकार, पत्रकार, साहित्यकार तथा स्थानीय बासिन्दालाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

ताजा अपडेट
  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

© 2026: Touch Khabar All Rights Reserved