Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

एसईई पछि छात्रवृत्तिका लागि दरखास्त खुला, जेहेन्दारलाई थप अवसर

१९ असार २०८२, बिहीबार १०:३७

जीवनराज दाहाल : बर्दिवास : असार १९
पदम-शमशेर स्मृति प्रतिष्ठान बर्दिवासले हालै सार्वजनिक एसईई नतिजापछि आगामी छात्रवृत्तिका लागि दरखास्त खुला गरेको छ ।

प्रतिष्ठानले २०७७ सालदेखि सुरु गरेको छात्रवृत्ति अभियान अन्तर्गत यसपालि पनि आर्थिक अभावका कारण अध्ययन अवरुद्ध हुने अवस्थामा पुगेका बर्दिवास नगर क्षेत्रका विद्यार्थीहरूलाई छनोट गरी सहयोग पुर्‍याउने जनाएको छ ।

त्यसैगरी, उत्कृष्ट नतिजा ल्याउने दुई जना मेधावी विद्यार्थीलाई थप छात्रवृत्ति दिने निर्णयसमेत गरिएको छ ।

बर्दिवासमा गुणस्तरीय र पहुँचयोग्य शिक्षाको विकासमा यो अभियानले सशक्त प्रभाव पार्ने विश्वास गरिएको छ । समाजसेवी विष्णु खडकाको अथक प्रयास र समर्पणले शिक्षाको उज्यालो बाटो निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

ताजा अपडेट
  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

  • ‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

  • मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

  • मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

© 2026: Touch Khabar All Rights Reserved