Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

‘हाम्रो मायाघर’ निर्माणमा डा. शुभाष घिमिरेको उदार सहयोग

६ जेष्ठ २०८२, सोमबार ११:५५

बर्दिवास, महोत्तरी – ५ जेष्ठ ।

समाजसेवामा सदैव सक्रिय रहँदै आएका ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. शुभाष घिमिरेले सामाजिक उत्तरदायित्वअन्तर्गत फेरि एक प्रेरणादायी कार्यको घोषणा गरेका छन् । आफ्नो पारिवारिक टोलीको उपस्थितिमा डा. घिमिरेले ‘हाम्रो मायाघर’ निर्माणका लागि एक कोठे पक्की भवन निर्माण गर्न रू. ७,५०,००० (सात लाख पचास हजार) बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

शालीनता, भद्रता र कर्मठ कार्यशैलीका लागि परिचित डा. घिमिरेको यस सहयोगले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै समाजप्रतिको गहिरो उत्तरदायित्वबोध पनि दर्शाएको छ ।

समाजिक सेवामा निरन्तर सक्रिय रहेका डा. घिमिरेको यो योगदानले अरूलाई पनि यस्ता कार्यमा प्रेरणा दिने विश्वास लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

ताजा अपडेट
  • बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको ३६ ओैँ शृङ्खला सम्पन्न

  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

© 2026: Touch Khabar All Rights Reserved