Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

‘हाम्रो मायाघर’ निर्माणमा डा. शुभाष घिमिरेको उदार सहयोग

६ जेष्ठ २०८२, सोमबार ११:५५

बर्दिवास, महोत्तरी – ५ जेष्ठ ।

समाजसेवामा सदैव सक्रिय रहँदै आएका ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. शुभाष घिमिरेले सामाजिक उत्तरदायित्वअन्तर्गत फेरि एक प्रेरणादायी कार्यको घोषणा गरेका छन् । आफ्नो पारिवारिक टोलीको उपस्थितिमा डा. घिमिरेले ‘हाम्रो मायाघर’ निर्माणका लागि एक कोठे पक्की भवन निर्माण गर्न रू. ७,५०,००० (सात लाख पचास हजार) बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

शालीनता, भद्रता र कर्मठ कार्यशैलीका लागि परिचित डा. घिमिरेको यस सहयोगले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै समाजप्रतिको गहिरो उत्तरदायित्वबोध पनि दर्शाएको छ ।

समाजिक सेवामा निरन्तर सक्रिय रहेका डा. घिमिरेको यो योगदानले अरूलाई पनि यस्ता कार्यमा प्रेरणा दिने विश्वास लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved