Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिबास सेवा समितिको बहुउपयोगी हल अब सभा हलमा रुपान्तरण हुने

२९ बैशाख २०८२, सोमबार २१:४६

जीवनराज : बर्दिबास, २०८२ बैशाख २९
बर्दिबास सेवा समितिको बहुउपयोगी हललाई सभा हलमा परिणत गर्ने कार्यको आज औपचारिक शिलान्यास गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं बर्दिबास नगरपालिकाका प्रमुख तथा समितिका संस्थापक सदस्य प्रलाद कुमार क्षेत्रीले शिलान्यास गर्दै उक्त सभा हल नगरका सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिका लागि महत्वपूर्ण थलो बन्ने विश्वास व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख तारा देवी महतो, वडा नं. १ का अध्यक्ष भोला खड्का, वडा नं. ३ का अध्यक्ष विजय कुमार महतो, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रुद्र सुस्लिङ मगर, लोसपाका नगर अध्यक्ष चेत बहादुर थापा, उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु बहादुर खड्का लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन बिदुर भट्टराईले गरेका थिए भने सभाध्यक्षको भूमिका हिरालाल गौतमले निर्वाह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

ताजा अपडेट
  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

© 2026: Touch Khabar All Rights Reserved