Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

८ बैशाख २०८२, सोमबार १६:४१

हेटौँडा । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट एक जना पक्राउ परेका छन् ।
थाहा नगरपालिका–१, कुन्छालका पुरुषलाई आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

आइतवार इलाका प्रहरी कार्यालय पालुङले उनलाई पक्राउ गरेको हो । उनले आफ्नै १३ वर्षीया छोरीमाथि गत २८ चैत्रमाा घरदेखि अन्दाजी ३/४ किलोमिटर पश्चिमतर्फ रहेको जङ्गलमा लगी जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको भनी पीडित किशोरी, उनका आफन्त, वडाका जनप्रतिनिधि समेत भएर प्रहरीमा उजुरी दिइएको थियो । सोही उजुरीका आधारमा प्रहरीले बाबुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविन बाबु अर्यालले बताए ।
पीडित किशोरीको अवस्था सामान्य रहेको र उनलाई सेफ हाउसमा राखिएको छ । यस्तै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

बर्दिबासमा साहित्यको उज्यालो : ७२औँ शृङ्खला सम्पन्न

भानु जयन्तीमा बुढ्यौली साहित्य समाजद्वारा शब्दको उत्सव

ताजा अपडेट
  • गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

  • ‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

  • हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

  • पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

  • गाईजात्रामा बर्दिवास हाँस्नेछ – “अब हाँस्छ बर्दिवास” कार्यक्रम हुँदै

  • सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

© 2025: Touch Khabar All Rights Reserved