Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

होटल तथा पर्यटन संघले गर्‍यो पृतनापती सिलवालको विदाइ

१२ माघ २०८१, शनिबार २२:३८

टच समाचारदाता
नेपालि सेनाको मध्यपुर्वी पृतना बर्दिवासका प्रमुख उपरथी सुदर्शन सिलवाललाई होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीले विदाइ गरेको छ । ३५ वर्ष अघि सेनामा समाहित भएका सिलवाल मध्य पुर्वी पृतनाबाट काज सरुवा हुने भएपछि संघले उनको विदाइ गरेको हो । सिलवाल बर्दिवास पृतनामा रहदा यस क्षेत्रको विकास र पर्यटन भित्र्याउन सेनाले निकै महत्त्वपूर्ण योगदान गरेको भन्दै सम्मान स्वरुप सिलवालको विदाइ कार्यक्रम गरिएको होटेल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले बताए ।

कार्यक्रममा बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री,होटल तथा पर्यटन ब्यबसायी माहासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतम,बर्दिवास उधोग वाणिज्य संघका अध्यक्ष बिष्णु खड्का लगायतले सिलवाल बर्दिवास रहदा पृतनाभित्र निर्माण गरिएको मधेसकै पहिलो गल्फ कोर्सले बर्दिवासमा आन्तरिक तथा बार्‍ह्य पर्यटक बर्दिवास आउने बाताबरण बनेको र बर्दिवासको आर्थिक चलायमानमा टेवा पुगेको भन्दै सिलवाललाई आभार ब्यक्त गर्दै सिलवालको कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा बर्दिवास क्षेत्रका होटल ब्यबसायी, बुद्धिजीवी तथा पत्रकारहरुको सहभागिता थियो । कार्यक्रमको संचालन होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीका सचिव नारायण घिमिरेले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

ताजा अपडेट
  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

© 2026: Touch Khabar All Rights Reserved