Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिवास बर्ष ब्यक्ति सम्मान समाजसेवी देवकोटालाइ

२ मंसिर २०८१, आईतवार ११:४७

युवाहरुलाई एकीकृत गर्न दुई वर्ष अगाडि दर्ता भएको सवैको लागि हामी संस्थाले कृष्ण देवकोटालाई सम्मान गरेको छ ।

संस्थाको दोश्रो साधारणसभाको अवसरमा `बर्दिवास बर्ष व्यक्तिकोरुपमा समाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत देवकोटालाई सम्मान गरेको हो ।

दर्ता भएको पारम्भिक चरणमा नै नगर क्षेत्रका युवाहरुलाई एकीकृत गरि शिक्षा, स्वास्थ्य तथा दुर्व्यसनीका क्षेत्रमा काम गर्दै आएको संस्थाले देवकोटालाई सम्मान गरेसगैँ `बर्दिवास बर्ष व्यक्ती´ सम्मानको औपचारिक पारम्भ भएको छ ।

साधारणसभाको उदघाटनसत्रमा प्रमुख अथितिकोरुपमा सहभागी भएका पुर्व शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्री गिरिराजमणि पोखरेलले देवकोटाको सम्मानले संस्थाको परिपक्वता र निर्णायक क्षमतालाई प्रमाणित गरेको धारणा राखे ।
युवाहरुले नै विकासको लागि खवरदारी गर्नुपर्ने वताउदै पुर्वमन्त्री पोखरेलले नाता सम्बन्ध, डर, धम्कीको प्रवाह नगरी प्रतिवाद गर्नुपर्ने सुझाए ।

मधेश मरुभूमिकरण तर्फ अग्रसर भएको र यस्को लागि हरित अभियानमा समेत तन्नेरीले नै कार्ययोजना वनाउनु पर्ने नेता पोखरेलको भनाई छ ।
सनिवार बर्दिवासको एक होटलमा भएको कार्यक्रममा उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले बर्दिवास धार्मिक, सास्कृतिक र पुरातात्त्विक हिसावले उर्वर रहेको वताउदै यसतर्फ पनि तन्नेरीहरुले ध्यान दिनुपर्ने सुझाए ।

पर्यटकीय हिसावले उर्वर रहेको बर्दिवासलाई मधेश कै हव वनाउन सकिने आधारहरु भएतापनी सरोकारवाला निकायले नै ध्यान दिन नसकेको अध्यक्ष खडकाले गुनासो गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

ताजा अपडेट
  • साहित्य, भजन र सम्मानको संगम: कमला समाजको कार्यक्रम

  • कम्युनिस्ट पार्टीका उम्मेदवार पोखरेलले पर्सईधापबाट सुरु गरे जनभेटघाट

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको २२ औँ शृङ्खलामा कविता वाचन प्रतियोगिता सम्पन्न

  • महोत्तरी–१ का उम्मेदवार पोखरेलले ‘पञ्चामृत’ मा खोले चुनावी एजेन्डा

  • बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन तीव्र

  • ७५औँ अङ्कसँगै नयाँ नेतृत्व, बर्दिबासमा साहित्यिक उत्सव

© 2026: Touch Khabar All Rights Reserved