Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

बर्दिवासमा लाभग्राहि तान्दै सिटिजन लाइफ

१३ आश्विन २०८०, शनिबार १७:११

टच समाचारदाता
सिटिजन लाइफ इन्स्योरेन्सको बर्दिवास कार्यालयले लाभग्राही बढाउन अभिकर्तालाई स्किम बितरण गरेको छ । अभिकर्ताले लाभग्राही बढाएकै कारण सिटिजनको शाखा निकै अब्बल बन्दै गएका कारण थप प्रोत्साहनका लागि असार र साउनमा उत्कृष्ट काम गर्ने अभिकर्तालाइ स्किम बितरण गरेको शाखा प्रमुख रोहित भट्टराईले बताए ।
सिटिजन शाखा बर्दिवासका अनुसार दुई महिनाको स्किम पाउनेमा १२ जना अभिकर्ता रहेका छन ।
स्किम पाउने अभिकर्ताले ल्यापटप झोला,डिनरसेट,फ्राइपेन,टिसर्ट,राइसकुकर लगायतका सामाग्री र नगद रकम समेत प्राप्त गर्न सफल भएका भट्टराईले बताए ।
शाखाले अभिकर्तालाई जीवन बिमा सम्बन्धि आवश्यक ज्ञान,बिमाको महत्त्व र लाभग्राही जोड्न किन आवश्यक छ भनी बुझाएकै कारण अभिकर्ता मेहेनत गरेको आधारमा स्किम मात्रै नभई मनग्य आम्दानी समेत गर्न सफल भएका एजेन्सी मेनेजर गायत्री देवी चौलागाईंले बताइन् ।

गतवर्ष आफ्नो समुहबाट ४२ लाखको प्रीमियर बुझाएर चौलागाईं मेनेजर बनेकी थिइन ।
अहिलेसम्म सिटिजन लाइफ इन्स्योरेन्स कम्पनिलाइ सफल बनाउन अभिकर्ताको महत्त्वपूर्ण भुमिका रहेको भन्दै कम्पनीका प्रदेश प्रमुख सरोज दाहालले थप जुझारु मानिस कम्पनी मा जोड्दै अघि बढ्ने तयारी रहेको बताए । नयाँ टिम र जुझारु मानिसको मेहनतले प्रदेशमै सिटिजनलाइ अग्रपंक्तिको संस्थाको रुपमा स्थापित गर्न सहज हुने उनले बताए । कुनै समय अभिकर्ता भएर सकृय नभएका ब्यक्तिले समेत हाल सक्रिय हुने चासो राखि सिटिजनमा जोडिएर काम सुरु गरेकाले संस्थाको प्रगति संगै आकर्षक पनि बढ्दो रहेको दाहालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

ताजा अपडेट
  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

© 2026: Touch Khabar All Rights Reserved