Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

महोत्तरीको मटिहानिमा ११० फिटको राष्ट्रिय झन्डा अनावरण

१६ श्रावण २०८०, मंगलवार १४:५१

टच संवाददाता
महोत्तरी
महोत्तरीको मटिहानिमा १ सय १० फिटको राष्ट्रिय झण्डाको अनावरण गरिएको छ । मटिहानी ७ स्थित तस्मैया बाबा उधानमा मटिहानी नगरपालिकाको १२ लाख ५० हजार लगानिमा जडान गरिएको झण्डाको मंगलबार उपराष्टपति रामसहाय प्रसाद यादबले एक कार्यक्रमबीच अनावरण गरेका छन् । राष्ट्रिय झण्डा समुदघाटनका लागि मटिहानी पुगेका उपराष्ट्रपति यादबले पौराणिक, साँस्कृतिक तथा धार्मिक महत्त्व बोकेको मटिहानिका विभिन्न धार्मिक तथा पौराणिक क्षेत्रको अवलोकन गरेका छन् ।
यादवले मटिहानी नगरपालिकाको लक्ष्मिनारायण मठको दर्शन,लक्ष्मिसागर पोखरीमा आरती,नेपालको पुरानो राजकिय संस्कृत माविको निरिक्षण र रुद्राअभिषेक ग्रहण,पिरबाबा मजारको दर्शन गरी राष्ट्रिय झण्डाको अनावरण गरेका मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । वि. सं. १७५० मा सन्त बाबा तस्मैया मटिहानी आएका र मटिहानीलाई धार्मिक र ऎतिहासिक स्थल बनाउँन महत्त्वपूर्ण भुमिका निभाएको भन्दै बाबा तस्मैयाको नाममा मटिहानिले तस्मैया उधान निर्माण गरेको जनाएको छ ।

मटिहानी नगरपालिकाले तस्मैया उधानका लागि ५ करोड रकम बिनियोजन गरेको मटिहानी नगरपालिकाका इन्जिनियर बिमलेश साहले जानकारी दिए । अहिलेसम्म उधान निर्माण र झण्डा जडानमा नगरको १ करोड १० लाख खर्छ भएको साहले बताए ।
दक्षिणमा २ सय मिटरमा भारतिय सिमाना रहेको मटिहानिमा १ सय १० मिटर अग्लो झण्डा उद्घाटनसंगै नेपालकै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा मटिहानिले अनावरण गरेको मेयर मण्डलले दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

ताजा अपडेट
  • बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न

  • जनता साहित्यिक मञ्च गौरीडाँडाको ३६ ओैँ शृङ्खला सम्पन्न

  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

© 2026: Touch Khabar All Rights Reserved