Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

एकिकृत बचत तथा ऋण सहकारीले मनायो तेश्रो वार्षिर्काेत्सव

२४ असार २०८०, आईतवार १०:१७

टच संवाददाता
एकिकृत बचत तथा ऋण सहकारी संस्था बर्दिवासले आफ्नो तेश्रो वार्षिकोत्सव रक्तदान र विद्यालयलाई सामाग्रि वितरण गरि मनाएको छ । बर्दिवास चोकमा रक्तदान र बर्दिवास ३ स्थित भप्सिको एक सामुदायिक विद्यालयलाई सामाग्री हस्तानातरण गर्दै संस्थाले वार्षिकोत्सव मनाएको संस्थाका अध्यक्ष उत्तम कुमार श्रेष्ठले जानकारी दिए ।
बर्दिवास ३ स्थित राष्ट्रिय आधारभुत विद्यालयलाई गर्मि यामको समय भएकाले ४ थान सिलिङ पंखा,२ थान वाल पंखा प्रदान गरिएको संस्थाका व्यवस्थापक पूर्ण प्रसाद सुवेदिले जानकारी दिए ।
वार्षिकोत्सवकै उपलक्ष्यमा बर्दिवासको होटल नमोवुद्ध अगाडि गरिएको रक्तदानमा ४० जनाले रगतदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटि बर्दिवास शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बर्दिवास उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्का,उद्योगी,व्यवसायी,सहकारीका सेयर सदस्य,कर्मचारी,पत्रकार लगायतको उपस्थिती थियो । “रगतदान, जीवनदान” भन्दै बर्दिवासकै उद्योगी व्यवसायी तथा संस्थाका कर्मचारी र सेयर सदस्यहरु रक्तदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

ताजा अपडेट
  • बर्दिबास बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि रु. १ लाख २ हजार सहयोग

  • रेडक्रस स्थापना दिवसमा बर्दिबासका ९ संस्था सम्मानित

  • भोटेकोशी बाढीपीडितका लागि लायन, समाजसेवी रमेश भण्डारीद्वारा एक लाख सहयोग

  • खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गर्दै बर्दिबासका विद्यार्थी

  • भोटेकोशी बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १० लाख ७९ हजार सहयोग

  • जनसरोकारका मुद्दामा सरकार जिम्मेवार बनेको छैन : हर्क साम्पाङ

© 2026: Touch Khabar All Rights Reserved