Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

महोत्तरीमा गोलि चल्यो: एक ब्यक्ति घाइते

२० असार २०८०, बुधबार ०६:२७

टच संवाददाता

महोत्तरीको रामगोपालपुर १स्थित बसबिट्टिमा गोलि चलेको छ । मंगलबार साँझ ५:४५ बजे ३ राउण्ड गोलि चलेको प्रहरीले जनाएको छ । गोलि चलाउने रामगोपालपुर १ का ३८ वर्षिय कौशल मण्डललाई पत्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी डिएसपी दिलिप कुमार गिरिले जानकारी दिए ।

मण्डलले चलाएको गोलि लागि सोही ठाउँका ४४ वर्षका श्रवण यादव घाइते भएका छन् । यादवलाई चिउडो र दाइने कुममा दुई राउन्ड गोलि लागेको प्रहरीले जनाएको छ । घाईते यादवलाई पर्सा देवार्ड स्थित रामजानकी अस्पतालमा सामन्य उपचारपछि थप उपचारका लागि जनकपुर रेफर गरिएको डिएसपी गिरिले जानकारी दिए ।

घरमै बनाएको कटुवा पेस्तोल, गोलि र खोका सहित मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान अघि बढाएको गिरिले बताए । अहिले के कति कारणले गोलि चलेको खुलिनसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

ताजा अपडेट
  • ज्योति विकास बैंक लिमिटेडद्वारा ट्राफिक प्रहरीलाई कन्भेक्स मिरर तथा ट्राफिक कोन हस्तान्तरण

  • स्वावलम्बन लघुवित्तद्वारा बर्दिवासमा दुई दिने तरकारी खेती तालिम सम्पन्न

  • राष्ट्रप्रेमको शङ्खनाद बन्यो ‘नउठे तिमी, उठ्दैन देश’

  • ३४ औँ पारिजात स्मृति दिवसमा कृति लोकार्पण तथा स्रष्टा सम्मान

  • मटिहानी नगरपालिकालाई सामाजिक विकासमा उत्कृष्ट नगरपालिका सम्मान

  • राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

© 2026: Touch Khabar All Rights Reserved