Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

महोत्तरीमा गोलि चल्यो: एक ब्यक्ति घाइते

२० असार २०८०, बुधबार ०६:२७

टच संवाददाता

महोत्तरीको रामगोपालपुर १स्थित बसबिट्टिमा गोलि चलेको छ । मंगलबार साँझ ५:४५ बजे ३ राउण्ड गोलि चलेको प्रहरीले जनाएको छ । गोलि चलाउने रामगोपालपुर १ का ३८ वर्षिय कौशल मण्डललाई पत्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी डिएसपी दिलिप कुमार गिरिले जानकारी दिए ।

मण्डलले चलाएको गोलि लागि सोही ठाउँका ४४ वर्षका श्रवण यादव घाइते भएका छन् । यादवलाई चिउडो र दाइने कुममा दुई राउन्ड गोलि लागेको प्रहरीले जनाएको छ । घाईते यादवलाई पर्सा देवार्ड स्थित रामजानकी अस्पतालमा सामन्य उपचारपछि थप उपचारका लागि जनकपुर रेफर गरिएको डिएसपी गिरिले जानकारी दिए ।

घरमै बनाएको कटुवा पेस्तोल, गोलि र खोका सहित मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान अघि बढाएको गिरिले बताए । अहिले के कति कारणले गोलि चलेको खुलिनसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

गाईजात्रामा बर्दिवास हाँस्नेछ – “अब हाँस्छ बर्दिवास” कार्यक्रम हुँदै

सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

ताजा अपडेट
  • गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

  • ‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

  • हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

  • पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

  • गाईजात्रामा बर्दिवास हाँस्नेछ – “अब हाँस्छ बर्दिवास” कार्यक्रम हुँदै

  • सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

© 2025: Touch Khabar All Rights Reserved