Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

लायन्स क्लब अफ बर्दिवास समाजको अध्यक्षमा उमेश कुमार (दिपक)

३ असार २०८०, आईतवार ०७:३७

टच संवाददाता
महोत्तरी
लायन्स क्लब अफ बर्दिवास समाजले आफ्नो पहिलो साधारण सभा शनिबार सम्पन्न गरेको छ । पहिलो साधारण सभाबाट उमेश कुमार महतो (दिपक) समाजको दोश्रो कार्यकालका अध्यक्ष चुनिएका छन् । सामाजिक काम गर्ने हेतुले लायन्स क्लब अफ बर्दिवास समाज एक वर्ष पहिले गठन गरेको पूर्व अध्यक्ष मुरारी प्रसाद पोखरेलले बताए । एक वर्षको अवधिमा निशुल्क स्वास्थ्य शिविरहरु गाउ“टोलमा क्लबले चलाएको पोखरेलले जानकरारी दिए ।
एक वर्षभन्दा बढि नेतृत्वमा बस्न नपाउ“ने क्लबको नियमअनुसार क्लबका प्रथम उपाध्यक्ष महतो अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष सहित २१ जनाको समितिमा प्रथम उपाध्यक्ष बलाराम सापकोटा,द्धितिय उपाध्यक्ष बैकुण्ठ देवकोटा,सचिव मनोज कुमार महतो,सह सचिव अवधेस झा,कोषाध्यक्ष सुनिता बराल संयुक्त सचिव सिता कुमारी घिमिरे लगायत सदस्यहरु चयन भएका छन् ।

आफ्नो पेशा र व्यवसायबाट समय र आम्दानी निकाल्दै समाजमा लगानि गर्छु भन्ने उदेश्यले निकै राम्रो समावेशी टिम दोश्रो कार्यकालका लागि बनेको लायन्स तथा साधारणसभाका प्रमुख अतिथि डाक्टर सुभास घिमिरेले बताएले बताए । समाज क्लब र बनेको नया“ नेतृत्वबाट एक वर्षमा यस क्षेत्रमा निकै महत्वपूर्ण सामाजिक काम हुने विश्वास डाक्टर घिमिरेले व्यक्त गरे ।
गठित समितिका मात्रै नभएर सम्बन्धित सबै नियकायको साथ र सहयोग मिलेमा बर्दिवासमा लायन्स क्लब अफ समाजले धेरै काम गर्ने लक्ष्य लिएको नवनिर्वाचित अध्यक्ष उमेश कुमार महतो दिपकले बताए । आफ्नो कार्यकालमा निकै महत्पूण काम गर्ने गरि अघि बढ्ने उनले बताए । महतोको कार्यकाल एक वर्षको हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

गाईजात्रामा बर्दिवास हाँस्नेछ – “अब हाँस्छ बर्दिवास” कार्यक्रम हुँदै

सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

ताजा अपडेट
  • गौरीबास युथ क्लवको आयोजनामा प्रथम खुल्ला भलिबल नकआउट प्रतियोगिता हुने

  • ‘पठनसंस्कृति प्रवर्द्धन’ विषयमा बर्दिवासमा पुस्तकालय दिवसको अन्तरक्रिया सम्पन्न

  • हिरा गौतम ‘बर्दिवास वर्ष व्यक्ति सम्मान’ बाट विभूषित

  • पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्प देशभर फैलिँदै

  • गाईजात्रामा बर्दिवास हाँस्नेछ – “अब हाँस्छ बर्दिवास” कार्यक्रम हुँदै

  • सहयोगी हाँसोसहितको जन्मदिन:बिनोद थापाको उदाहरणीय अभियान

© 2025: Touch Khabar All Rights Reserved