Touch Khabar
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • राष्ट्रिय
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • थप
    • कृषि
    • भिडियो
    • अन्तराष्ट्रिय
    • धर्म/संस्कृति

मिथिलाको महाकुम्भ १५ दिने मध्यमा मिथिला परिक्रमा आज पर्वतामा

१६ फाल्गुन २०७९, मंगलवार ०९:१८

टच खबर सम्वाददाता
मिथिलाको महाकुम्भ १५ दिने मध्यमा मिथिला परिक्रमा आज पर्वता पुगेको छ ।
महोत्तरीको कञ्चनवनमा रात्रि विश्राम गरेका परिक्रमा यात्री आज पर्वता पुगेको हो ।
सोमबार महोत्तरीको कञ्चनवनमा रात्रि विश्राम गरेका परिक्रमा यात्री होली खेलेका थिए ।

पर्वतामा रहेको ऐतिहासिक महादेव मन्दिरमा र मिथिला विहारी भगवान राम तथा किशोरी जी अर्थात माता जानकीको डोलामा पूजाअर्चना गर्ने छन् ।
फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथिका दिन जनकपुरधामको हनुमान गढीबाट शुरु भएको मध्यमा मिथिला परिक्रमाका यात्रीहरु नेपाल भारतको एक सय ३३ किलोमिटरको दूरी १५ दिन लगाएर पुरा गरेपछि मिथिलाको महाकुम्भ १५ दिने मध्यमा मिथिला परिक्रमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

ताजा अपडेट
  • प्रधानमन्त्री मातहतको गुप्तचर निकायलाई कानुनी दायरामा ल्याइँदै

  • धान दिवसको अवसरमा प्रलेस मधेशद्वारा स्रष्टा सम्मान

  • संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

  • ‘प्रकोपलाई प्रतिशोधसँग जोड्नु गलत’ : गृहमन्त्री गुरुङ

  • मन्त्री बादीः हिंसामुक्त समाज निर्माण सरकारको प्रमुख प्राथमिकता

  • मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाख रुपैयाँको बजेट

© 2026: Touch Khabar All Rights Reserved